स्थानीय तहबारे केहि जानकारी :
=====================
१. महानगरपालिका _ ६ वटा
२ उपमहानगरपालिका---> ११ वटा
३.जम्मा गाउँपालिका ---> ४६० वटा
४. जम्मा नगरपालिका---> २७६ वटा
५. जम्मा वडा संख्या---> ६,७४३ वटा
६. नगरपालिका विहिन जिल्ला--> ४ वटा
७. गाउँपालिका विहिन जिल्ला---> २ वटा
८. सबैभन्दा कम स्थानीय तह भएका जिल्ला--> ४
वटा
९. १८ स्थानीय तह भएका २ जिल्ला--> धनुषा,
सप्तरी
१०. १७ स्थानीय तह भएका २ जिल्ला--> सिराहा,
मोरङ
११. सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला -->
सर्लाही(२० वटा)
१२. सबैभन्दा ठुलो महानगरपालिका--> पोखरा-
लेखनाथ
१३.गाउँपालिकाविहिन जिल्ला - भक्तपुर र
काठमाडौ
Showing posts with label Weekly Knowledge. Show all posts

Tuesday, May 1, 2018
राष्ट्रिय खेलकुद सम्बन्धी विवरण ! National Game
1. हालसम्म भएका राष्ट्रिय खेलकुद सम्बन्धी विवरण
```````````````````````````````````````````````````````
:) प्रथम राष्ट्रिय खेलकुद २०३८ ( दशरथ रंगशाला )
:) दोश्रो राष्ट्रिय खेलकुद २०४० (पोखरा)
:) तेश्रो राष्ट्रिय खेलकुद २०४२ फागुन ३ चैत्र १ (बीरगन्ज)
:) चौथौ राष्ट्रिय खेलकुद २०५५ चैत्र ८-१४ ( नेपालगन्ज)
:) पाँचौ राष्ट्रिय खेलकुद २०६५ चैत्र २४- ३०( दशरथ रंगशाला)
:) छैठौ राष्ट्रिय खेलकुद २०६८ फागुन १४-२१(महेन्द्रनगर र धनगढी)
:) साताै राष्ट्रिय खेलकुद २०७३ पुस ८-१५ (पूर्वान्चल)
:) आठौ राष्ट्रिय खेलकुद २०७५ Mangsir 21 to 28 नेपालगञ्जमा हुने भएको छ ।
```````````````````````````````````````````````````````
Saturday, May 7, 2016
यो हप्ताको(बैशाख १९ देखि २५ सम्मको) GK टिप्स
Weekly(1st may to 7th may) GK questions and its answer.
• विश्व व्यापार संगठनको दशौं मन्त्रिस्तरीय बैठक कहाँ सम्पन्न भयो ?
– केन्याको नैरोबी सन् २०१५ डिसेम्बर १५ देखि १९
• नेपालमा पहिलो पटक गिद्ध महोत्सव कहिले र कहाँ आयोजना गरियो ?
– वि.सं २०६७ असोज १० , नवलपरासीको तिलकपुर
• नेपाल सरकारले नेपालको मध्यपश्चिम एवं सुदुरपश्चिमको विभिन्न जिल्लामा रहेको हलिया प्रथा उन्मूलन गर्ने निर्णय कहिले गरियो ?
– वि.सं २०६५ भदौ २१
• नेपालको संविधान २०७२ को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?
– धारा ३१
• नेपालको बर्तमान संविधान अनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था छ ?
– आधारभूत तह
• माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
– शिक्षा सचिव
• एसएलसी परीक्षामा कक्षा १० को पाठ्यक्रमबाट मात्र प्रश्न सोध्ने व्यवस्था कहिलेदेखि गरियो ?
– वि.सं २०६३
• राष्ट्रिय शिक्षा पद्धतीको योजना,२०२८ पहिलो चरणमा कुन कुन जिल्लामा लागू गरियो ?
– चितवन र कास्की
• वि.सं २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता दर कति रहको छ ?
– ६५.९ प्रतिशत
• जिल्ला शिक्षा कार्यालयको विस्तारित अंग कुन हो ?
– स्रोत केन्द्र
• सर्वप्रथम खुल्ला विश्व विद्यालयको अवधारणा कहाँबाट सुरु भएको हो ?
– बेलायत
• अक्षय तृतिया कहिले पर्छ ?
– बैशाख शुक्ल तृतीया
• बाणिज्य को खैरो कागज भनी कुन नगदेबालीलाई चिनिन्छ ?
– सनपाट
• चाणक्य कुन राजाका पालामा प्रधानमन्त्री भएका थिए ?
– चन्द्रगुप्त मौर्य
• नेपाली साहित्यका त्रिमूर्ती भनि चिनिने साहित्यकार को को हुन् ?
– लक्ष्मीप्रसाद देवकोटा,लेखनाथ पौडेल र बालकृष्ण सम
• महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन प्रधानमन्त्रीको पालामा शिक्षामन्त्री भएका थिए ?
– डा.के.आई.सिंह
• CERID को पुरा रुप कुन हो ?
– Research Centre For Educational Innovation and Development
• पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भएको हो ?
– वि.सं २०२८ भदौं ५
• दुई देशको राष्ट्रिय गान रचना गर्ने प्रसिद्ध कवि को हुन् ?
– रविन्द्रनाथ टेगोर
• विश्वकै सबैभन्दा सानो राष्ट्र कुन हो ?
– भ्याटिकन सिटी
• सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
– ब्रम्हाण्ड बर्ष
• जितगढी रुपन्देहीमा पर्दछ भने अमरगढी कहा पर्दछ ?
– डडेल्धुरा
• इतिहास शिरोमणि उपाधिबाट सम्मानित हुने इतिहासविद् को हुन् ?
– बाबुराम आर्चाय
• नेपाल कहिले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
– वि.सं २०६८ जेठ ३१
• सन् १९१२ मा टाइटनिक नामक जहाज कुन महासागरमा डुबेको थियो ?
– आन्ध्र महासागर
• सबैभन्दा पछि घोषणा भएका नेपालका राष्ट्रिय विभूति को हुन् ?
– महागुरु फाल्गुनन्द
• बोस्टन टि पार्टी केसँग सम्बन्धित छ ?
– अमेरिकी स्वतन्त्रता संग्राम
• सरकार प्रमुखका रुपमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?
– बि.पी कोइराला
• विश्वको पहिलो राष्ट्रिय गान कुन हो ?
– जापानको किमिगायो
• मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ?
– पारिजात
• नेपालको पहिलो सिनेमा हल कुन हो ?
– मदन जनसेवा सिनेमा हल
• नेपाल चलचित्र संस्थानद्धारा निर्मित पहिलो चलचित्र कुन हो ?
– मनको बाँध
• अन्तराष्ट्रिय मुद्राकोषको पहिलो महिला प्रमुख को हुन् ?
– क्रिस्टिना लेगार्ड
• सेतो बाघ र बसन्ती उपन्यासका लेखक को हुन् ?
– डायमन शमशेर राणा
• प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय प्रमुख को हुन्छ ?
– मुख्य सचिव
• काठमाडौं महानगरपालिका भित्र घुम्ती शौचालयको सुरुवात कहिले भएको हो ?
– वि.सं २०६५ चैत्र २३
• म तिम्रा बिचारसँग असहमत छु तर तिमीले आफ्ना बिचार राख्न पाउनुपर्छ ,भन्ने पक्षमा जीवनभर लडिरहनेछु भन्ने विचारक को हुन् ?
– जिन ज्याक रुसो
• नेपाल पत्रकारमहासंघद्धारा स्थापित एक लाख राशीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ?
– बरिष्ट कार्टुनिष्ट दुर्गाप्रसाद बराल
• दक्षिण एसियाली शरणार्थी सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
– काठमाडौं मिति २०७३ वैशाख २० देखि २१
• गोरखाको बारपाकमा भुकम्प स्मृति उद्यानको शिलान्यास कहिले गरियो ?
– वि.सं २०७३ बैशाख १२
• हालै सबभन्दा कम बलमा शतक प्रहार गरी नयाँ रेकर्ड बनाउन सफल क्रिकेटर को हुन् ?
– ट्रिनिडाड एण्ड टोवागोका ब्याट्सम्यान इराक थोमस
• नेपालको सबैभन्दा कम उचाईमा रहेको नगरपालिका कुन हो ?
– जलेश्वर
• विश्व सिमसार दिवश कहिले मनाईन्छ ?
– फ्रेबुअरी २
• समुद्रको पानीको स्वाद कस्तो हुन्छ ?
– नुनिलो
• युरोपको सबैभन्दा ठूलो र लामो नदी कुन हो ?
– भोल्गा
• विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो ?
– थ्री गर्जेज – चीन )
• विश्वको सबैभन्दा ठूलो टापु कुन हो ?
– ग्रिनल्याण्ड
• सक्छौ भने सधैँ हाँस । हाँसो नै सबैभन्दा सस्तो र उपयोगी औषधी हो भन्ने बिचारक को हुन् ?
– लर्ड बाइरन, अग्रेजी कवि
• लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्नुअघि अंश छुट्याईदिनु पर्ने कानुनी व्यवस्था कहिलेदेखि लागु भएको हो ?
– वि.सं २०५९ असोज १०
• नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाउने गरिन्छ ?
– मे २
• प्रशान्त महासागरमा एल निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाईन्छ ?
– मनसुन कमजोर भई न्यून बर्षा हुने
• अन्तराष्ट्रिय श्रमिक दिवस कहिले मनाउने गरिन्छ ?
– मे १
• उष्ण वा शीत प्रदेशको शुष्क हावापानी भएको क्षेत्रलाई के भनि चिनिन्छ ?
– • मरुभूमी
हालै संयुक्त राष्ट्रसंघिय नायब महासचिव जन केन्नेथ इलिएसन तिन दिने नेपाल भ्रमणका सन्र्दभमा कहिले काठमाडौं आए ?
– वि.सं २०७३ वैशाख १८
• अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ माथी निलम्बनको कारबाही गर्ने निर्णय कहिले गर्यो ?
– वि.सं २०७३ वैशाख १३
1. सन् २०१४ अक्टोबरमा अरेबियन सागरमा आएको
समुद्री आँधीलाई निलोफर (Nilofar)
नामाकरण गर्ने देश कुन हो ? पाकिस्तान
(ओमानः हुदहुद)
2. 'उ मरी अरे' नामक कृतिका रचनाकार सुवास घिसिङ
हुन् भने 'उ मरेकी छैन' नामक कृतिका रचनाकार को
हुन् ? बालकृष्ण सम
3. युरो-१ केसँग सम्बन्धित छ ? सवारी साधनको
मापदण्ड
4. नेपालको वर्तमान राष्ट्रिय गानमा कति शब्द रहेका छन् ? ४६
5. नेपालको वर्तमान संविधानको घोषणा कहिले भएको हो ? २०७२
असोज ३
6. गोरखापत्र दैनिक पत्रिका कहिलेदेखि प्रकाशित भैरहेको छ ?
विसं १९५८
7. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को हुन् ? स्टिभ स्मिथ
8. अमेरिकाको क्यालिफोर्नियामा सन् २०१५ अगष्ट १७ मा सम्पन्न
"Lifetime achievement Award-2015" पाउँने
नेपाली कलाकार को हुन् ? सुनिल थापा
9. निम्नमध्ये बढी जनसंख्या भएको जनजाति कुन
हो ? मगर
10. चालु तेह्रौं योजना अवधि कति हो ? आ.व. २०७०/७१ -
२०७२/७३
11. नेपालको पहिलो संविधानसभाको विघटन हुँदाका बखत नेपालका
प्रधानमन्त्री को थिए ? डा. बाबुराम भट्टराई
12. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचीमा
सूचीकृत भएका छन् ? १० वटा
13. World Happiness Index, 2016 को प्रतिवेदन अनुसार
नेपाल कतिऔं स्थानमा पर्दछ ? १०७
14. पोखराबाट जोमसोमको लागि उडेको तरा एयर कहिले दुर्घटनाभएको
थियो ? २०७२ फागुन १२ (बुधबार बिहान ८:१० मा दुर्घटना भई
चालक दलका तीन सदस्यसहित सबै २३ जनाको मृत्यु
भएको)
15. बनेपा-सिन्धुली (विपी) राजमार्ग कुन
देशको सहयोगमा निर्माण भएको हो ? जापान
16. अफगानिस्तानलाई सार्क संगठनको सदस्य बनाउँने निर्णय
सार्कको कतिऔं शिखर सम्मेलनले गर्यो ? १३औं
(१४औं शिखर सम्मेलनले सदस्यता प्रदान)
17. तलका कुन सही हो/हुन् ?
(A) Research and Analysis Wing भारतीय
गुप्तचर संस्था हो ।
(B) Inter-Services Intelligence पाकिस्तानी
गुप्तचर सँस्था हो ।
(C) A र B दुवै ठीक
(D) A र B दुवै बेठीक
उत्तरः (C) A र B दुवै ठीक
18. स्वर्गीय राजा वीरेन्द्रले
काठमाण्डौंस्थित सार्क सचिवालयको उद्घाटन कहिले गरेका थिए ?
२०४३ माघ २
19. नेपालमा कहिलेदेखि श्री ५ को सरकारको सट्टा
नेपाल सरकार लेख्न थालियो ? २०६३ जेठ ४
20. सन् २०१४ अक्टोबरमा अरेबियन सागरमा आएको
समुद्री आँधीलाई निलोफर (Nilofar) नामाकरण गर्ने
देश कुन हो ? पाकिस्तान
(ओमानः हुदहुद)
21. 'उ मरी अरे' नामक कृतिका रचनाकार सुवास
घिसिङ हुन् भने 'उ मरेकी छैन' नामक कृतिका
रचनाकार को हुन् ? बालकृष्ण सम
22. युरो-१ केसँग सम्बन्धित छ ? सवारी साधनको
मापदण्ड
23. नेपालको वर्तमान राष्ट्रिय गानमा कति शब्द
रहेका छन् ? ४६
24. नेपालको वर्तमान संविधानको घोषणा कहिले
भएको हो ? २०७२ असोज ३
25. गोरखापत्र दैनिक पत्रिका कहिलेदेखि प्रकाशित
भैरहेको छ ? विसं १९५८
26. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को हुन् ?
स्टिभ स्मिथ
27. अमेरिकाको क्यालिफोर्नियामा सन् २०१५
अगष्ट १७ मा सम्पन्न "Lifetime achievement
Award-2015" पाउँने नेपाली कलाकार को हुन् ?
सुनिल थापा
28. निम्नमध्ये बढी जनसंख्या भएको जनजाति कुन
हो ? मगर
29. चालु तेह्रौं योजना अवधि कति हो ? आ.व.
२०७०/७१ - २०७२/७३
30. नेपालको पहिलो संविधानसभाको विघटन
हुँदाका बखत नेपालका प्रधानमन्त्री को थिए ?
डा. बाबुराम भट्टराई
31. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा
सूचीमा सूचीकृत भएका छन् ? १० वटा
32. World Happiness Index, 2016 को प्रतिवेदन
अनुसार नेपाल कतिऔं स्थानमा पर्दछ ? १०७
33. पोखराबाट जोमसोमको लागि उडेको तरा
एयर कहिले दुर्घटनाभएको थियो ? २०७२ फागुन १२
(बुधबार बिहान ८:१० मा दुर्घटना भई चालक दलका
तीन सदस्यसहित सबै २३ जनाको मृत्यु भएको)
34. बनेपा-सिन्धुली (विपी) राजमार्ग कुन देशको
सहयोगमा निर्माण भएको हो ? जापान
35. अफगानिस्तानलाई सार्क संगठनको सदस्य
बनाउँने निर्णय सार्कको कतिऔं शिखर सम्मेलनले
गर्यो ? १३औं
(१४औं शिखर सम्मेलनले सदस्यता प्रदान)
36. तलका कुन सही हो/हुन् ?
(A) Research and Analysis Wing भारतीय गुप्तचर
संस्था हो ।

37. स्वर्गीय राजा वीरेन्द्रले काठमाण्डौंस्थित
सार्क सचिवालयको उद्घाटन कहिले गरेका थिए ?
२०४३ माघ २
38. नेपालमा कहिलेदेखि श्री ५ को सरकारको
सट्टा नेपाल सरकार लेख्न थालियो ? २०६३ जेठ ४
(यसअघी 'नेपाल सरकार' को सट्टा 'श्री ५ को
सरकार' २०१५ बैशाख २ मा लेख्न थालिएको हो । )
39. वीर अस्पतालमा एमआरआइ सेवा कहिले सुरु भयो?
– २०७२ चैत्र ५
40. नेपाल राष्ट्र बैंकले गणेशमान तस्बिर अंकित चांदी
को सिक्का कहिले सार्बजनिक गर्यो?
– २०७२ चैत्र ५ गते
41. बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट
डेभिड
ह्यारी नेपालको औपचारिक ५ दिने भ्रमणमा कहिले
नेपाल आए ?
– २०७२ चैत्र ६ गते
42. नेपाल प्रज्ञा प्रतिष्ठानले कहिले राष्ट्रिय
कविता महोत्सव गर्ने भएको छ ??
– २०७२ चैत १४ गते
43. प्रदुषण सुचाङ्क २०१६ अनुसार बिश्वको प्रदुशीत
शहरहरुमा काठमाडौं कतिऔ प्रदुशित सहरमा
अन्तर्गत
पर्द्छ??
– तेस्रो (एसियाको पहिलो )
44)सार्क विदेशमन्त्री स्तरीय बैठक (मिनि सार्क
नामाकरण गरिएको । ) बैठक सञ्चालन मिति:
2072-12 -4 (1-4) सञ्चालन स्थान: पोखरा, नेपाल
केहि निर्णयहरू:
– शिखर सम्मेलन नोभेम्बर महिनामा मात्र गर्ने,
– आगामि सार्क शिखर सम्मेलन पाकिस्तानको,
ईस्लामाबादमा,
(नोभेम्बर 9 र 10) सञ्चालन गरिने ,
– विगतमा पारित निर्णय कार्यन्वयन गर्ने ,
– सार्क विपत व्यवस्थापन केन्द्र नयादिल्ली,
भारतमा
राख्ने ।
45. हाईटेक मेट्रोबसको सञ्चालन कहिलेदेखि भयो ?
– वि.स. 2072-11-30
46.106 औ नारी दिवश -2016 नारा “लैगिक
समानताको लागि पाईला हाराहारी, सन 2030
सम्म
हिस्सा बराबरी” हो ।
47. एशिया कप – 2016 भारत ले बङ्लादेशलाई हराउदै
जितेको छ ।
48. नेपाल सरकारले पाइलट दिनेश न्यौपाने र
कोपाइलट सन्तोष रानालाई वि.स. २०७२ फाल्गुन
१७ गते वीर पदकले सम्मान गर्यो ।
49. ८८ औ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको
अवार्ड “स्प्रोर्ट्लाइट ” चलचित्रले प्राप्त गर्यो ।
50. उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार – 2072 म्याग्दी
जिल्लाअस्पतालमा कार्यरत डा. रोशन न्यौपाने
लाई
प्रदान गरियो ।

Friday, April 29, 2016
यो हप्ताको GK tips हेर्न नभुल्नुहोला
1. From Third World to First पुस्तकका लेखक को हुन्? -
लि क्वान य
2. गौतम बुद्धको चित्र अंकित मुद्रा( सिक्का ) प्रचलनमा ल्याउने
राष्ट्र कुन हो? - सिंगापुर
3. वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई
कति रहेको छ ? - १४५ मिटर
4. अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरु क्रमश रुस,अमेरिका,फ्रान्स
,जापान , चिन र भारत हुन् ।
5. नेपाल सरकारले बौद्धिक सम्पतिको संरक्षणका लागि बौद्धिक
सम्पति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालय
अन्तरगत स्थापना गर्ने भएको छ ?
– अर्थ मन्त्रालय
6. पाटा पर्सनालिटी अफ दि इयर २०१६ अवार्डबाट
सम्मानित हुने पर्यटन व्यवसायी को हुन् ?
– मेघ आल
7. वार्षिक घरपरिवार सर्वेक्षण २०७१\७२ अनुसार नेपालमा
प्रतिपरिवार वार्षिक औसत खर्च कति रहेको छ ?
– रु दुई लाख ९२ हजार तीन सय १२
8. हालको मर्यादाक्रम अनुसार शाखा अधिकृतको मर्यादाक्रम कति
औं हो ?
– २६ औ
9. प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो
भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
– प्युटोरिको ट्रेन्च
10. नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको कति औं
स्थानमा पर्छ ?
– ११ औ
11. युरो मुद्रा प्रयोग गर्ने पछिल्लो सदस्य राष्ट्र कुन हो ?
– लिथुवानिया ( २०१५ जनवरी १ देखि )
12. हालसम्म सबैभन्दा कान्छो उमेर ( १७ बर्ष ) मा नोबेल शान्ति
पुरस्कार जित्ने व्यक्ति को हुन् ?
– मलाला युसुफजाई
13. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले
आएको हो ?
– वि.सं. २०१३ भदौ २२
14. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?
– चिल्का ताल, भारत
15. प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
कसको अध्यक्षतामा गठित आयोग हो ?
– टंकप्रसाद आचार्य
16. अन्तरिम संविधान २०६३ कहिले जारी भएको
थियो?
-२०६३ माघ १
17. माघि पर्व मनाउने जाति कुन हो ?
-थारु
18. अठारौ सार्क शिखर सम्मेलन कहिले भएको
थियो ?
-२०७१ मंसिर १० र ११
४. visit to Nepal का लेखक को हुन ?
-आङसाङ सुचि
19. कविन्द्र कसको उपनाम हो ?
-प्रताप मल्ल
20. सहस्राब्दी विकास लक्ष्य २०१३ अनुसार
नेपालको गरिवि कति प्रतिशत रहेको छ ?
-२३.८%
21. जुम्ला कुन नदिको किनारमा अवस्थित छ ?
-तिला
22. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
-चितवन
23. उचाइमा जादा डराउने रोगलाइ के भनिन्छ ?
-Acrophobia
24. नेपालले अमेरिका संग कहिले दैत्य सम्बन्ध कायम
गरेको थियो ?
-1947 april 25
25. नेपालमा पेन्सन दिने चलन कसले चलाएका हुन ?
-जुध्द शम्सेर
26. त्रिपिटक कुन धर्मको ग्रन्थ हो ?
-वुध्द
27. क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो अञ्चल कुन
हो ?
-कर्णाली
28. रोमन म्यागासेसे पुरस्कार पाउने पहिलो नेपाली
को हुन ?
.-महेशचन्द्र रेग्मी
29. नेपालको पहिलो रंगिन चलचित्र कुन हो ?
-कुमारी
30. पृथ्वी नारायण साहको जन्म कहिले भएको
थियो ?
-१७७९ पौस २७
31. सार्कको प्रथम महासचिव को हुन ?
-अवुल अहसन
32. one Piller bridge कुन नदि माथि रहेको छ ?
-कर्णाली
33. नियुक्ति समितिमा कतिजना सदस्य हुन्छन ?
-५ जना
34. ह्यार्तुङ झरना कुन जिल्लामा पर्दछ ?
-तेह्रथुम
35. तिब्वतमा मुहान नभएको नदि कुन हो ?
-दिइएका मध्ये - कालिगण्डकी
36. नेपालको जनसंख्या बृद्धिदर कति रहेको छ ?
-१.३५%
37. जनकविकेशरी कसको उपनाम हो ?
-धर्मराज थापा
38. ९००० को १३ प्रतिशत कति हुन्छ ? - 1170
39.गाविसको लेखा परीक्षण कसले गर्दछ ?
-जिवीस ले
40. नेपालको पहिलो राजनैतिक दल कुन हो ?
-प्रजापरिषद
41. नेपालको जम्मा जलबिधुत उत्पादन क्षमता कति
रहेको छ ?
-८३ हजार मेगावाट
42. नेपालको पहिलो शाहवंशिय राजा को हुन ?
-कुलमण्डल43.राणाकालमा उजुरी सुन्ने निकायलाय के
भनिन्थ्यो ?
-धर्मकचही
44. हालसम्म नेपालमा कतिवटा सार्क शिखर सम्मेलन कतिवटा
शिखर सम्पन्न भएका छन् ?
– ३ वटा (तेस्रो, एघारौ र अठारौ)
45. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?
– चिल्का ताल, भारत
46. प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
कसको अध्यक्षतामा गठित आयोग हो ?
– टंकप्रसाद आचार्य
47. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले
आएको हो ?
– वि.सं. २०१३ भदौ २२
48. सत्यवादी दार्शनिक सुकरातलाई कुन विष खुवाई
मृत्युदण्ड दिइएको थियो ?
– हेमलक
49. कौटिल्यलाई अर्को के नामले चिनिन्छ ?
– चाणक्य
50. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ
दिएका थिए ?
– सारनाथ
• नेपालमा हाल – चैत्र मसान्तसम्म क,ख,ग वर्गका
वितीय संस्थाहरु कति रहेका छन् ?
– क्रमशः २९,७२,४६
• नेपालका महिला था बालबालिकाको पोषण स्थितीमा सुधार
ल्याउन राष्ट्रिय योजना आयोगको समन्वयमा सुनौला एक हजार दिन
जनजारण अभियानको शुभारम्भ कहिले गरियो ?
– वि.सं २०७३ वैशाख ९
• नेपाल सरकारले बौद्धिक सम्पतिको संरक्षणका लागि बौद्धिक

• पाटा पर्सनालिटी अफ दि इयर २०१६ अवार्डबाट
सम्मानित हुने पर्यटन व्यवसायी को हुन् ?
– मेघ आले
• अरुको जुन व्यवहार आफूलाई मन पर्दैन,त्यस्तो व्यवहार अरु
माथि पनि गर्नु हुदैँन भन्ने विचारक को हुन् ?
– कन्फ्युसियस
• वार्षिक घरपरिवार सर्वेक्षण २०७१\७२ अनुसार नेपालमा

• वर्षिक घरपरिवार सर्वेक्षण २०७१\७२ अनुसार आ.व
२०७१\७२ मा नेपालको श्रमबजारमा श्रम सहभागिता दर कति
रहेको छ ?
– ७७.२ प्रतिशत
• मन्त्रिपरिषद बैठकले नेपालको संविधान जारी भएको
दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय कहिले
गरेको हो ?
– वि.सं २०७३ वैशाख ७
• हालको मर्यादाक्रम अनुसार शाखा अधिकृतको मर्यादाक्रम कति
औं हो ?
– २६ औं
• विश्वको दोस्रो अग्लो हिमशिखर के टु गडविन अस्टिन कुन देशमा
पर्दछ ?
– पाकिस्तान – उचाई ८,६११ मिटर
• विश्वको सबैभन्दा लामो नदी नाइल कुन महादेशमा
पर्दछ ?
– अफ्रिका
• प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो

• कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन के को
सहयोग लिइन्छ ?
– देशान्तर रेखा
• १ डिग्री देशान्तर बराबर कति समयको फरक पर्छ ?
– ४ मिनेट
• नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको कति औं
स्थानमा पर्छ ?
– ११ औं
• विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन
हो ?
– चीन
• संसारमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन
हो ?
– कछुवा
• हाल नेपालमा सबैभन्दा बढी गाविस भएको जिल्ला
सप्तरी ( ९१ गाविस ) हो भने सबैभन्दा कम गाविस
भएको जिल्ला कुन हो ?
– कञ्चनपुर ( चार )
• क्याराभान फिल्मका प्रमुख अभिनेता थिन्ले लोन्डुपको निधन
कहिले भयो ?
– वि.सं २०७३ वैशाख १२
• छालाका लागि प्रसिद्ध स्थान दैलेख हो भने
राडीपाखीका लागि प्रसिद्ध स्थन कुन हो ?
– बाग्लुम
• चीन र भारत दुवै देशलाई छुने नेपालका जिल्ला कति
छन् र कुन कुन हुन् ?
– दुई ( ताप्लेजुङ,दार्चुला )
• नेपालको चेरापुञ्जी भनी कुन ठाउँलाई
चिनिन्छ ?
– कास्कीको लुम्ले
• च्छो रोल्पा हिमताल हुन जिल्लामा रहेको छ ?
– दोलखा
• उच्चस्तरीय प्रशासन सुधार समिति २०६९ कसको
अध्यक्षतामा गठन भएको हो ?
– काशीराज दाहाल
• सन् २०१६ फ्रेबुअरीमा सम्पन्न १२ औं साग
खेलकुद प्रतियोगिताको मस्कट के रहेको थियो ?
– तिखोर
• विश्वमा नै सबैभन्दा सानो लालीगुराँस फूल कहाँ
पाइन्छ ?
– रारा ताल
• सन् २०१६ अप्रिलमा किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको
आईसीसी वल्ड क्रिकेट लिग अन्तरगतको
दुवै खेलमा जित हासिल गर्ने देश कुन हो ?
– नेपाल
• छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ ?
– सूर्य
• इसाई धर्मलाई अर्को कुन नामले चिनिन्छ ?
– क्रिश्चियन
• महाभारतको युद्ध भएको ठाउँलाई के भनिन्छ ?
– कुरुक्षेत्र
• पितृलाई तर्पण दिन प्रयोग गरिने गैंडाको खागबाट बनेको भाँडोलाई के
भनिन्छ ?
– खगौंतो
• चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा छ ?
– चेपाङ्ग
• मेचे जातीलाई अर्को के नामले चिनिन्छ ?
– बोडो
• भारतपछि दक्षिण एसियामा सबैभन्द बढी भाषा भएको
देश कुन हो ?
– नेपाल
• भारोपेली पछिको सबैभन्दा ठूलो भाषा परिवार कुन हो ?
– भोटबर्मेली
• नेपालमा आग्नेय परिवारअन्र्तगत बोलिने भाषा कुन हो ?
– सतार
• आयमेली कवि भनेर कसलाई चिनिन्छ ?
– तिलबिक्रम नेम्वाङ्ग
• नेपालको सर्वोच्च मानपदवी कुन हो ?
– नेपाल रत्न
• मिसाईल म्यान उपनामबाट चिनिने भारतका राष्ट्रपति को हुन् ?
– एपिजे अब्दुल कलाम

Subscribe to:
Posts (Atom)
-
1. What is another name for contingency planning? a) Synergy planning b) Ad hoc planning c) Business level planning d) Scenario...
-
Ratio Analysis (MCQ) Questions and answers NRB PREPARATION ( Prepared by Nitin Acharya ) 1) Determine stock turnover ratio if, O...