Showing posts with label Past Question. Show all posts
Showing posts with label Past Question. Show all posts

Thursday, August 18, 2016

२०७२ चैत्र २० गते, शाखा अधिकृत चतुर्थ पत्रराजनीतिशास्त्रमा सोधिएका बस्तुगत प्रश्नका उत्तरहरु



1. पहिलो असंलग्न शिखर सम्मेलन- १९६१ AD,तेस्रो सार्क
शिखर सम्मेलन- १९८७ AD, अतिकम विकसित राष्ट्रहरुको
पहिलो संयुक्त सम्मेलन- १९८१ AD, नेपाल र जापान
बीच कुटनीतिक सम्बन्धको स्थापना-
१९५६ AD ।
2. नेपालले असंलग्न परराष्ट्र नीति अपनाएको छ,
नेपाल कुनै पनि गुटमा सामेल छैन- दुवै ठिक तथा (R), (A) को सहि
स्पष्टिकरण हो ।
3. सार्कको स्थापना १९८५ AD मा भएको ।
4. नेपालले वैदेशिक व्यापारको प्रवर्द्धन गर्ने नीति
अपनाएको छ, नेपालले आर्थिक कुटनीतिमा जोड दिन्छ ।
– दुवै ठिक तथा (R),( A) को सहि स्पष्टिकरण हो ।
5. अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय सम्मानको अभिवृद्धि- धारा ५१,
धर्म निरपेक्ष राज्य- धारा ४, मन्त्रिपरिषदको गठन- धारा ७६,
निर्बाचन आयोगको काम कर्तब्य र अधिकार- धारा २४६
6. नेपालको बैदेशिक नीतिमा लिईएको नयाँ सशक्त जोड-
आर्थिक कुटनीति
7. नेपालको वर्तमान संविधानको भाग २३ मा लोकसेवा आयोगको
व्यवस्था गरिएको छ ।
8. सार्वजनिक प्रशासनको अर्थ हो सरकारको कार्य सम्पादन गर्नु
चाहे त्यस्तो कार्य स्वास्थ्य प्रयोगशालामा एक्स-रे मेशिनको
संचालन होस अथवा टकशालामा सिक्का बनाउने कार्य । प्रशासनको
तात्पर्य हो जनताका कार्यहरुमा सामञ्जस्य ल्याउनु जसबाट कुनै
पूर्वनिश्चित लक्ष्यका प्रयासहरु जुटाउन सकियोस ।”- पिफ्नरको
परिभाषा हो यो ।
9. POSDCORB शव्दावलीको प्रयोगकर्ता- लुथर
गुलिक
10. कर्मचारी व्यवस्थापनको कार्य देहायमध्ये
कार्यकारीहरुको नियुक्ति(Appointment of
Personnel) हो ।
11. उपलब्धि बजेटको प्रथम प्रयोग संयुक्त राज्यका नगर
प्रशासनमा गरिएको थियो ।
12. साधारण प्रयोगमा सार्वजनिक प्रशासनको अर्थ राष्ट्रिय राज्य
तथा स्थानीय सरकारहरुका कार्यकारी
शाखाहरुका क्रियाहरु हुन ।- यो कथन हवर्ट ए साईमनको हो ।
13. संगठनमा लाईन र स्टाफ कार्यसित संलग्न व्यवस्थापकहरुला
ई आकर्षित गर्ने संगै राख्ने र उत्प्रेरित गराउने प्रक्रिया नै
कर्मचारी व्यवस्थापन हो- डन र स्टेपहेन्स,
कर्मचारीतन्त्र मन्त्रीय उत्तरदायितन्वको
आडमा लाभान्वित हुन्छन्।– राम्ज


Friday, April 22, 2016

शाखा अधिकृत २०७२ ( प्रारम्भिकमा सोधिएका केही प्रश्नहरु र तिनका उत्तर )


१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
- अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
- मलेसिया
३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार
पाएका थियो ?
- सन्१९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य
रहेको छ ?
- ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
- ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
- रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
- १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को
हुन ?
- सैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार
सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
- बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
- बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक
संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त
गरेका थिए ?
- जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार
युवाहरुको उमेर कति मानिएको छ ?
- १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
- दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
- अष्ट्रेलिया
१६. SDR Basket मा थपिएको छ ?
- रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :
युराल - एसिया
नाइल - अफ्रिका
मरे - अष्ट्रेलिया
भोल्गा - युरोप
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
- ट्रान्स साइबेरियन रेल लिक
१९. International Labour Organisation ले कहिले
नोबेल शान्ती पुरस्कार पायो ?
- सन १९६९
२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
- ट्युनिसिया
२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान
गरिएको छ ?
- ४.५ %
२२. Price Floor के सग सम्बन्धित छ ?
- A price floor is the lowest legal price a
commodity can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ?
- Bone marrow मा
२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?
- अवशिस्ट अधिकार
२५. कुन हरित गृह ग्यास होइन ?
- नाइट्रोजन
२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ?
- सुरक्षा
२७. शान्ती सन्धीमा हस्ताक्षर कुन
ठाउँमा भएको थियो ?
- पेरिस , फ्रान्स
२८. दिइएको मध्ये कुन सहि होइन ?
- LCD
२९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । - ठिक
ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । -
बेठिक
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । - ठिक
३०. खेल सम्बन्धी :
धनुषवाण - भुटान
भलिबल - श्रीलंका
पाकिस्तान / भारत - हकि
मलेसिया - टेबलटेनिस
कब्बडी- बङ्लादेश
३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ?
- भुमी बर्मा
३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको
कुन हो ?
- लामोसाघु जिरी
३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको
थियो ?
- चन्द्रसम्शेर
३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ?
- ७००० कि. मि. ( विवादित छ ।)
३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन
हो?
- रुपन्देही
३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा
भएको थियो ?
- विर समशेर
३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ?
15 - श्रीलङ्का
16 - भुटान
17 - माल्दिभ्स
18 - नेपाल
३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ?
- इन्डोनेसिया
३९. CITES के सँग सम्बन्धित छ ?
- बन्यजन्तु
४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
- रासायनिक
४१. जोडा मिलाउने
दुग्ध संस्थान - औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान - समाजिक क्षेत्र
खानेपानि संस्थान - जनउपयोगि