Thursday, August 18, 2016

२०७२ चैत्र २० गते, शाखा अधिकृत चतुर्थ पत्रराजनीतिशास्त्रमा सोधिएका बस्तुगत प्रश्नका उत्तरहरु



1. पहिलो असंलग्न शिखर सम्मेलन- १९६१ AD,तेस्रो सार्क
शिखर सम्मेलन- १९८७ AD, अतिकम विकसित राष्ट्रहरुको
पहिलो संयुक्त सम्मेलन- १९८१ AD, नेपाल र जापान
बीच कुटनीतिक सम्बन्धको स्थापना-
१९५६ AD ।
2. नेपालले असंलग्न परराष्ट्र नीति अपनाएको छ,
नेपाल कुनै पनि गुटमा सामेल छैन- दुवै ठिक तथा (R), (A) को सहि
स्पष्टिकरण हो ।
3. सार्कको स्थापना १९८५ AD मा भएको ।
4. नेपालले वैदेशिक व्यापारको प्रवर्द्धन गर्ने नीति
अपनाएको छ, नेपालले आर्थिक कुटनीतिमा जोड दिन्छ ।
– दुवै ठिक तथा (R),( A) को सहि स्पष्टिकरण हो ।
5. अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय सम्मानको अभिवृद्धि- धारा ५१,
धर्म निरपेक्ष राज्य- धारा ४, मन्त्रिपरिषदको गठन- धारा ७६,
निर्बाचन आयोगको काम कर्तब्य र अधिकार- धारा २४६
6. नेपालको बैदेशिक नीतिमा लिईएको नयाँ सशक्त जोड-
आर्थिक कुटनीति
7. नेपालको वर्तमान संविधानको भाग २३ मा लोकसेवा आयोगको
व्यवस्था गरिएको छ ।
8. सार्वजनिक प्रशासनको अर्थ हो सरकारको कार्य सम्पादन गर्नु
चाहे त्यस्तो कार्य स्वास्थ्य प्रयोगशालामा एक्स-रे मेशिनको
संचालन होस अथवा टकशालामा सिक्का बनाउने कार्य । प्रशासनको
तात्पर्य हो जनताका कार्यहरुमा सामञ्जस्य ल्याउनु जसबाट कुनै
पूर्वनिश्चित लक्ष्यका प्रयासहरु जुटाउन सकियोस ।”- पिफ्नरको
परिभाषा हो यो ।
9. POSDCORB शव्दावलीको प्रयोगकर्ता- लुथर
गुलिक
10. कर्मचारी व्यवस्थापनको कार्य देहायमध्ये
कार्यकारीहरुको नियुक्ति(Appointment of
Personnel) हो ।
11. उपलब्धि बजेटको प्रथम प्रयोग संयुक्त राज्यका नगर
प्रशासनमा गरिएको थियो ।
12. साधारण प्रयोगमा सार्वजनिक प्रशासनको अर्थ राष्ट्रिय राज्य
तथा स्थानीय सरकारहरुका कार्यकारी
शाखाहरुका क्रियाहरु हुन ।- यो कथन हवर्ट ए साईमनको हो ।
13. संगठनमा लाईन र स्टाफ कार्यसित संलग्न व्यवस्थापकहरुला
ई आकर्षित गर्ने संगै राख्ने र उत्प्रेरित गराउने प्रक्रिया नै
कर्मचारी व्यवस्थापन हो- डन र स्टेपहेन्स,
कर्मचारीतन्त्र मन्त्रीय उत्तरदायितन्वको
आडमा लाभान्वित हुन्छन्।– राम्ज


1 comment:

  1. लेखाकाे पनि पाेष्ट गर्नुसन

    ReplyDelete