Tuesday, May 1, 2018

राष्ट्रिय खेलकुद सम्बन्धी विवरण ! National Game

1. हालसम्म भएका राष्ट्रिय खेलकुद सम्बन्धी विवरण
```````````````````````````````````````````````````````
 प्रथम राष्ट्रिय खेलकुद २०३८ ( दशरथ रंगशाला )
 दोश्रो राष्ट्रिय खेलकुद २०४० (पोखरा)
 तेश्रो राष्ट्रिय खेलकुद २०४२ फागुन ३ चैत्र १ (बीरगन्ज)
 चौथौ राष्ट्रिय खेलकुद २०५५ चैत्र ८-१४ ( नेपालगन्ज)
 पाँचौ राष्ट्रिय खेलकुद २०६५ चैत्र २४- ३०( दशरथ रंगशाला)
 छैठौ राष्ट्रिय खेलकुद २०६८ फागुन १४-२१(महेन्द्रनगर र धनगढी)
 साताै राष्ट्रिय खेलकुद २०७३ पुस ८-१५ (पूर्वान्चल)
 आठौ राष्ट्रिय खेलकुद २०७५ Mangsir 21 to 28 नेपालगञ्जमा हुने भ​एको छ ।

No comments:

Post a Comment