Tuesday, May 1, 2018

Local Election Nepal : स्थानीय तहबारे केहि जानकारी :

स्थानीय तहबारे केहि जानकारी :
=====================
१. महानगरपालिका _ ६ वटा
२ उपमहानगरपालिका---> ११ वटा
३.जम्मा गाउँपालिका ---> ४६० वटा
४. जम्मा नगरपालिका---> २७६ वटा
५. जम्मा वडा संख्या---> ६,७४३ वटा
६. नगरपालिका विहिन जिल्ला--> ४ वटा
७. गाउँपालिका विहिन जिल्ला---> २ वटा
८. सबैभन्दा कम स्थानीय तह भएका जिल्ला--> ४
वटा
९. १८ स्थानीय तह भएका २ जिल्ला--> धनुषा,
सप्तरी
१०. १७ स्थानीय तह भएका २ जिल्ला--> सिराहा,
मोरङ
११. सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला -->
सर्लाही(२० वटा)
१२. सबैभन्दा ठुलो महानगरपालिका--> पोखरा-
लेखनाथ
१३.गाउँपालिकाविहिन जिल्ला - भक्तपुर र
काठमाडौ

No comments:

Post a Comment