Saturday, May 7, 2016

यो हप्ताको(बैशाख १९ देखि २५ सम्मको​) GK टिप्स

Weekly(1st may to 7th may) GK questions and its answer.

• विश्व व्यापार संगठनको दशौं मन्त्रिस्तरीय बैठक कहाँ सम्पन्न भयो ? 
– केन्याको नैरोबी सन् २०१५ डिसेम्बर १५ देखि १९ 
• नेपालमा पहिलो पटक गिद्ध महोत्सव कहिले र कहाँ आयोजना गरियो ? 
– वि.सं २०६७ असोज १० , नवलपरासीको तिलकपुर
• नेपाल सरकारले नेपालको मध्यपश्चिम एवं सुदुरपश्चिमको विभिन्न जिल्लामा रहेको हलिया प्रथा उन्मूलन गर्ने निर्णय कहिले गरियो ?
– वि.सं २०६५ भदौ २१
• नेपालको संविधान २०७२ को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?
– धारा ३१
• नेपालको बर्तमान संविधान अनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था छ ?
– आधारभूत तह
• माध्यमिक शिक्षा उतीर्ण परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
– शिक्षा सचिव
• एसएलसी परीक्षामा कक्षा १० को पाठ्यक्रमबाट मात्र प्रश्न सोध्ने व्यवस्था कहिलेदेखि गरियो ?
– वि.सं २०६३
• राष्ट्रिय शिक्षा पद्धतीको योजना,२०२८ पहिलो चरणमा कुन कुन जिल्लामा लागू गरियो ?
– चितवन र कास्की
• वि.सं २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता दर कति रहको छ ?
– ६५.९ प्रतिशत
• जिल्ला शिक्षा कार्यालयको विस्तारित अंग कुन हो ?
– स्रोत केन्द्र
• सर्वप्रथम खुल्ला विश्व विद्यालयको अवधारणा कहाँबाट सुरु भएको हो ?
– बेलायत
• अक्षय तृतिया कहिले पर्छ ?
– बैशाख शुक्ल तृतीया
• बाणिज्य को खैरो कागज भनी कुन नगदेबालीलाई चिनिन्छ ?
– सनपाट
• चाणक्य कुन राजाका पालामा प्रधानमन्त्री भएका थिए ?
– चन्द्रगुप्त मौर्य
• नेपाली साहित्यका त्रिमूर्ती भनि चिनिने साहित्यकार को को हुन् ?
– लक्ष्मीप्रसाद देवकोटा,लेखनाथ पौडेल र बालकृष्ण सम
• महाकवि लक्ष्मीप्रसाद देवकोटा कुन प्रधानमन्त्रीको पालामा शिक्षामन्त्री भएका थिए ?
– डा.के.आई.सिंह
• CERID को पुरा रुप कुन हो ?
– Research Centre For Educational Innovation and Development
• पाठ्यक्रम विकास केन्द्रको स्थापना कहिले भएको हो ?
– वि.सं २०२८ भदौं ५

• दुई देशको राष्ट्रिय गान रचना गर्ने प्रसिद्ध कवि को हुन् ? 
– रविन्द्रनाथ टेगोर 
• विश्वकै सबैभन्दा सानो राष्ट्र कुन हो ? 
– भ्याटिकन सिटी
• सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
– ब्रम्हाण्ड बर्ष
• जितगढी रुपन्देहीमा पर्दछ भने अमरगढी कहा पर्दछ ?
– डडेल्धुरा
• इतिहास शिरोमणि उपाधिबाट सम्मानित हुने इतिहासविद् को हुन् ?
– बाबुराम आर्चाय
• नेपाल कहिले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
– वि.सं २०६८ जेठ ३१
• सन् १९१२ मा टाइटनिक नामक जहाज कुन महासागरमा डुबेको थियो ?
– आन्ध्र महासागर
• सबैभन्दा पछि घोषणा भएका नेपालका राष्ट्रिय विभूति को हुन् ?
– महागुरु फाल्गुनन्द
• बोस्टन टि पार्टी केसँग सम्बन्धित छ ?
– अमेरिकी स्वतन्त्रता संग्राम
• सरकार प्रमुखका रुपमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन् ?
– बि.पी कोइराला
• विश्वको पहिलो राष्ट्रिय गान कुन हो ?
– जापानको किमिगायो
• मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ?
– पारिजात
• नेपालको पहिलो सिनेमा हल कुन हो ?
– मदन जनसेवा सिनेमा हल
• नेपाल चलचित्र संस्थानद्धारा निर्मित पहिलो चलचित्र कुन हो ?
– मनको बाँध
• अन्तराष्ट्रिय मुद्राकोषको पहिलो महिला प्रमुख को हुन् ?
– क्रिस्टिना लेगार्ड
• सेतो बाघ र बसन्ती उपन्यासका लेखक को हुन् ?
– डायमन शमशेर राणा
• प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय प्रमुख को हुन्छ ?
– मुख्य सचिव
• काठमाडौं महानगरपालिका भित्र घुम्ती शौचालयको सुरुवात कहिले भएको हो ?
– वि.सं २०६५ चैत्र २३
• म तिम्रा बिचारसँग असहमत छु तर तिमीले आफ्ना बिचार राख्न पाउनुपर्छ ,भन्ने पक्षमा जीवनभर लडिरहनेछु भन्ने विचारक को हुन् ?
– जिन ज्याक रुसो

• नेपाल पत्रकारमहासंघद्धारा स्थापित एक लाख राशीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ? 
– बरिष्ट कार्टुनिष्ट दुर्गाप्रसाद बराल
• दक्षिण एसियाली शरणार्थी सम्मेलन हालै कहाँ सम्पन्न भयो ? 
– काठमाडौं मिति २०७३ वैशाख २० देखि २१
• गोरखाको बारपाकमा भुकम्प स्मृति उद्यानको शिलान्यास कहिले गरियो ?
– वि.सं २०७३ बैशाख १२
• हालै सबभन्दा कम बलमा शतक प्रहार गरी नयाँ रेकर्ड बनाउन सफल क्रिकेटर को हुन् ?
– ट्रिनिडाड एण्ड टोवागोका ब्याट्सम्यान इराक थोमस
• नेपालको सबैभन्दा कम उचाईमा रहेको नगरपालिका कुन हो ?
– जलेश्वर
• विश्व सिमसार दिवश कहिले मनाईन्छ ?
– फ्रेबुअरी २
• समुद्रको पानीको स्वाद कस्तो हुन्छ ?
– नुनिलो
• युरोपको सबैभन्दा ठूलो र लामो नदी कुन हो ?
– भोल्गा
• विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो ?
– थ्री गर्जेज – चीन )
• विश्वको सबैभन्दा ठूलो टापु कुन हो ?
– ग्रिनल्याण्ड
• सक्छौ भने सधैँ हाँस । हाँसो नै सबैभन्दा सस्तो र उपयोगी औषधी हो भन्ने बिचारक को हुन् ?
– लर्ड बाइरन, अग्रेजी कवि
• लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गर्नुअघि अंश छुट्याईदिनु पर्ने कानुनी व्यवस्था कहिलेदेखि लागु भएको हो ?
– वि.सं २०५९ असोज १०
• नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाउने गरिन्छ ?
– मे २
• प्रशान्त महासागरमा एल निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाईन्छ ?
– मनसुन कमजोर भई न्यून बर्षा हुने
• अन्तराष्ट्रिय श्रमिक दिवस कहिले मनाउने गरिन्छ ?
– मे १
• उष्ण वा शीत प्रदेशको शुष्क हावापानी भएको क्षेत्रलाई के भनि चिनिन्छ ?
– • मरुभूमी
हालै संयुक्त राष्ट्रसंघिय नायब महासचिव जन केन्नेथ इलिएसन तिन दिने नेपाल भ्रमणका सन्र्दभमा कहिले काठमाडौं आए ?
– वि.सं २०७३ वैशाख १८
• अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट संघ माथी निलम्बनको कारबाही गर्ने निर्णय कहिले गर्यो ?
– वि.सं २०७३ वैशाख १३

1. सन् २०१४ अक्टोबरमा अरेबियन सागरमा आएको
समुद्री आँधीलाई निलोफर (Nilofar)
नामाकरण गर्ने देश कुन हो ? पाकिस्तान
(ओमानः हुदहुद)
2. 'उ मरी अरे' नामक कृतिका रचनाकार सुवास घिसिङ
हुन् भने 'उ मरेकी छैन' नामक कृतिका रचनाकार को
हुन् ? बालकृष्ण सम
3. युरो-१ केसँग सम्बन्धित छ ? सवारी साधनको
मापदण्ड
4. नेपालको वर्तमान राष्ट्रिय गानमा कति शब्द रहेका छन् ? ४६
5. नेपालको वर्तमान संविधानको घोषणा कहिले भएको हो ? २०७२
असोज ३
6. गोरखापत्र दैनिक पत्रिका कहिलेदेखि प्रकाशित भैरहेको छ ?
विसं १९५८
7. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को हुन् ? स्टिभ स्मिथ
8. अमेरिकाको क्यालिफोर्नियामा सन् २०१५ अगष्ट १७ मा सम्पन्न
"Lifetime achievement Award-2015" पाउँने
नेपाली कलाकार को हुन् ? सुनिल थापा
9. निम्नमध्ये बढी जनसंख्या भएको जनजाति कुन
हो ? मगर
10. चालु तेह्रौं योजना अवधि कति हो ? आ.व. २०७०/७१ -
२०७२/७३
11. नेपालको पहिलो संविधानसभाको विघटन हुँदाका बखत नेपालका
प्रधानमन्त्री को थिए ? डा. बाबुराम भट्टराई
12. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचीमा
सूचीकृत भएका छन् ? १० वटा
13. World Happiness Index, 2016 को प्रतिवेदन अनुसार
नेपाल कतिऔं स्थानमा पर्दछ ? १०७
14. पोखराबाट जोमसोमको लागि उडेको तरा एयर कहिले दुर्घटनाभएको
थियो ? २०७२ फागुन १२ (बुधबार बिहान ८:१० मा दुर्घटना भई
चालक दलका तीन सदस्यसहित सबै २३ जनाको मृत्यु
भएको)
15. बनेपा-सिन्धुली (विपी) राजमार्ग कुन
देशको सहयोगमा निर्माण भएको हो ? जापान
16. अफगानिस्तानलाई सार्क संगठनको सदस्य बनाउँने निर्णय
सार्कको कतिऔं शिखर सम्मेलनले गर्यो ? १३औं
(१४औं शिखर सम्मेलनले सदस्यता प्रदान)
17. तलका कुन सही हो/हुन् ?
(A) Research and Analysis Wing भारतीय
गुप्तचर संस्था हो ।
(B) Inter-Services Intelligence पाकिस्तानी
गुप्तचर सँस्था हो ।
(C) A र B दुवै ठीक
(D) A र B दुवै बेठीक
उत्तरः (C) A र B दुवै ठीक
18. स्वर्गीय राजा वीरेन्द्रले
काठमाण्डौंस्थित सार्क सचिवालयको उद्घाटन कहिले गरेका थिए ?
२०४३ माघ २
19. नेपालमा कहिलेदेखि श्री ५ को सरकारको सट्टा
नेपाल सरकार लेख्न थालियो ? २०६३ जेठ ४

20. सन् २०१४ अक्टोबरमा अरेबियन सागरमा आएको
समुद्री आँधीलाई निलोफर (Nilofar) नामाकरण गर्ने
देश कुन हो ? पाकिस्तान
(ओमानः हुदहुद)
21. 'उ मरी अरे' नामक कृतिका रचनाकार सुवास
घिसिङ हुन् भने 'उ मरेकी छैन' नामक कृतिका
रचनाकार को हुन् ? बालकृष्ण सम
22. युरो-१ केसँग सम्बन्धित छ ? सवारी साधनको
मापदण्ड
23. नेपालको वर्तमान राष्ट्रिय गानमा कति शब्द
रहेका छन् ? ४६
24. नेपालको वर्तमान संविधानको घोषणा कहिले
भएको हो ? २०७२ असोज ३
25. गोरखापत्र दैनिक पत्रिका कहिलेदेखि प्रकाशित
भैरहेको छ ? विसं १९५८
26. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को हुन् ?
स्टिभ स्मिथ
27. अमेरिकाको क्यालिफोर्नियामा सन् २०१५
अगष्ट १७ मा सम्पन्न "Lifetime achievement
Award-2015" पाउँने नेपाली कलाकार को हुन् ?
सुनिल थापा
28. निम्नमध्ये बढी जनसंख्या भएको जनजाति कुन
हो ? मगर
29. चालु तेह्रौं योजना अवधि कति हो ? आ.व.
२०७०/७१ - २०७२/७३
30. नेपालको पहिलो संविधानसभाको विघटन
हुँदाका बखत नेपालका प्रधानमन्त्री को थिए ?
डा. बाबुराम भट्टराई
31. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा
सूचीमा सूचीकृत भएका छन् ? १० वटा
32. World Happiness Index, 2016 को प्रतिवेदन
अनुसार नेपाल कतिऔं स्थानमा पर्दछ ? १०७
33. पोखराबाट जोमसोमको लागि उडेको तरा
एयर कहिले दुर्घटनाभएको थियो ? २०७२ फागुन १२
(बुधबार बिहान ८:१० मा दुर्घटना भई चालक दलका
तीन सदस्यसहित सबै २३ जनाको मृत्यु भएको)
34. बनेपा-सिन्धुली (विपी) राजमार्ग कुन देशको
सहयोगमा निर्माण भएको हो ? जापान
35. अफगानिस्तानलाई सार्क संगठनको सदस्य
बनाउँने निर्णय सार्कको कतिऔं शिखर सम्मेलनले
गर्यो ? १३औं
(१४औं शिखर सम्मेलनले सदस्यता प्रदान)
36. तलका कुन सही हो/हुन् ?
(A) Research and Analysis Wing भारतीय गुप्तचर
संस्था हो ।
(B) Inter-Services Intelligence पाकिस्तानी
गुप्तचर सँस्था हो ।
(C) A र B दुवै ठीक
(D) A र B दुवै बेठीक
उत्तरः (C) A र B दुवै ठीक
37. स्वर्गीय राजा वीरेन्द्रले काठमाण्डौंस्थित
सार्क सचिवालयको उद्घाटन कहिले गरेका थिए ?
२०४३ माघ २
38. नेपालमा कहिलेदेखि श्री ५ को सरकारको
सट्टा नेपाल सरकार लेख्न थालियो ? २०६३ जेठ ४
(यसअघी 'नेपाल सरकार' को सट्टा 'श्री ५ को
सरकार' २०१५ बैशाख २ मा लेख्न थालिएको हो । )

39. वीर अस्पतालमा एमआरआइ सेवा कहिले सुरु भयो?
– २०७२ चैत्र ५
40. नेपाल राष्ट्र बैंकले गणेशमान तस्बिर अंकित चांदी
को सिक्का कहिले सार्बजनिक गर्यो?
– २०७२ चैत्र ५ गते
41. बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट
डेभिड
ह्यारी नेपालको औपचारिक ५ दिने भ्रमणमा कहिले
नेपाल आए ?
– २०७२ चैत्र ६ गते
42. नेपाल प्रज्ञा प्रतिष्ठानले कहिले राष्ट्रिय
कविता महोत्सव गर्ने भएको छ ??
– २०७२ चैत १४ गते
43. प्रदुषण सुचाङ्क २०१६ अनुसार बिश्वको प्रदुशीत
शहरहरुमा काठमाडौं कतिऔ प्रदुशित सहरमा
अन्तर्गत
पर्द्छ??
– तेस्रो (एसियाको पहिलो )
44)सार्क विदेशमन्त्री स्तरीय बैठक (मिनि सार्क
नामाकरण गरिएको । ) बैठक सञ्चालन मिति:
2072-12 -4 (1-4) सञ्चालन स्थान: पोखरा, नेपाल
केहि निर्णयहरू:
– शिखर सम्मेलन नोभेम्बर महिनामा मात्र गर्ने,
– आगामि सार्क शिखर सम्मेलन पाकिस्तानको,
ईस्लामाबादमा,
(नोभेम्बर 9 र 10) सञ्चालन गरिने ,
– विगतमा पारित निर्णय कार्यन्वयन गर्ने ,
– सार्क विपत व्यवस्थापन केन्द्र नयादिल्ली,
भारतमा
राख्ने ।

45. हाईटेक मेट्रोबसको सञ्चालन कहिलेदेखि भयो ?
– वि.स. 2072-11-30
46.106 औ नारी दिवश -2016 नारा “लैगिक
समानताको लागि पाईला हाराहारी, सन 2030
सम्म
हिस्सा बराबरी” हो ।
47. एशिया कप – 2016 भारत ले बङ्लादेशलाई हराउदै
जितेको छ ।
48. नेपाल सरकारले पाइलट दिनेश न्यौपाने र
कोपाइलट सन्तोष रानालाई वि.स. २०७२ फाल्गुन
१७ गते वीर पदकले सम्मान गर्यो ।
49. ८८ औ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको
अवार्ड “स्प्रोर्ट्लाइट ” चलचित्रले प्राप्त गर्यो ।
50. उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार – 2072 म्याग्दी
जिल्लाअस्पतालमा कार्यरत डा. रोशन न्यौपाने
लाई
प्रदान गरियो ।