1. From Third World to First पुस्तकका लेखक को हुन्? -
लि क्वान य
2. गौतम बुद्धको चित्र अंकित मुद्रा( सिक्का ) प्रचलनमा ल्याउने
राष्ट्र कुन हो? - सिंगापुर
3. वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई
कति रहेको छ ? - १४५ मिटर
4. अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरु क्रमश रुस,अमेरिका,फ्रान्स
,जापान , चिन र भारत हुन् ।
5. नेपाल सरकारले बौद्धिक सम्पतिको संरक्षणका लागि बौद्धिक
सम्पति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालय
अन्तरगत स्थापना गर्ने भएको छ ?
– अर्थ मन्त्रालय
6. पाटा पर्सनालिटी अफ दि इयर २०१६ अवार्डबाट
सम्मानित हुने पर्यटन व्यवसायी को हुन् ?
– मेघ आल
7. वार्षिक घरपरिवार सर्वेक्षण २०७१\७२ अनुसार नेपालमा
प्रतिपरिवार वार्षिक औसत खर्च कति रहेको छ ?
– रु दुई लाख ९२ हजार तीन सय १२
8. हालको मर्यादाक्रम अनुसार शाखा अधिकृतको मर्यादाक्रम कति
औं हो ?
– २६ औ
9. प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो
भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
– प्युटोरिको ट्रेन्च
10. नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको कति औं
स्थानमा पर्छ ?
– ११ औ
11. युरो मुद्रा प्रयोग गर्ने पछिल्लो सदस्य राष्ट्र कुन हो ?
– लिथुवानिया ( २०१५ जनवरी १ देखि )
12. हालसम्म सबैभन्दा कान्छो उमेर ( १७ बर्ष ) मा नोबेल शान्ति
पुरस्कार जित्ने व्यक्ति को हुन् ?
– मलाला युसुफजाई
13. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले
आएको हो ?
– वि.सं. २०१३ भदौ २२
14. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?
– चिल्का ताल, भारत
15. प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
कसको अध्यक्षतामा गठित आयोग हो ?
– टंकप्रसाद आचार्य
16. अन्तरिम संविधान २०६३ कहिले जारी भएको
थियो?
-२०६३ माघ १
17. माघि पर्व मनाउने जाति कुन हो ?
-थारु
18. अठारौ सार्क शिखर सम्मेलन कहिले भएको
थियो ?
-२०७१ मंसिर १० र ११
४. visit to Nepal का लेखक को हुन ?
-आङसाङ सुचि
19. कविन्द्र कसको उपनाम हो ?
-प्रताप मल्ल
20. सहस्राब्दी विकास लक्ष्य २०१३ अनुसार
नेपालको गरिवि कति प्रतिशत रहेको छ ?
-२३.८%
21. जुम्ला कुन नदिको किनारमा अवस्थित छ ?
-तिला
22. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
-चितवन
23. उचाइमा जादा डराउने रोगलाइ के भनिन्छ ?
-Acrophobia
24. नेपालले अमेरिका संग कहिले दैत्य सम्बन्ध कायम
गरेको थियो ?
-1947 april 25
25. नेपालमा पेन्सन दिने चलन कसले चलाएका हुन ?
-जुध्द शम्सेर
26. त्रिपिटक कुन धर्मको ग्रन्थ हो ?
-वुध्द
27. क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो अञ्चल कुन
हो ?
-कर्णाली
28. रोमन म्यागासेसे पुरस्कार पाउने पहिलो नेपाली
को हुन ?
.-महेशचन्द्र रेग्मी
29. नेपालको पहिलो रंगिन चलचित्र कुन हो ?
-कुमारी
30. पृथ्वी नारायण साहको जन्म कहिले भएको
थियो ?
-१७७९ पौस २७
31. सार्कको प्रथम महासचिव को हुन ?
-अवुल अहसन
32. one Piller bridge कुन नदि माथि रहेको छ ?
-कर्णाली
33. नियुक्ति समितिमा कतिजना सदस्य हुन्छन ?
-५ जना
34. ह्यार्तुङ झरना कुन जिल्लामा पर्दछ ?
-तेह्रथुम
35. तिब्वतमा मुहान नभएको नदि कुन हो ?
-दिइएका मध्ये - कालिगण्डकी
36. नेपालको जनसंख्या बृद्धिदर कति रहेको छ ?
-१.३५%
37. जनकविकेशरी कसको उपनाम हो ?
-धर्मराज थापा
38. ९००० को १३ प्रतिशत कति हुन्छ ? - 1170
39.गाविसको लेखा परीक्षण कसले गर्दछ ?
-जिवीस ले
40. नेपालको पहिलो राजनैतिक दल कुन हो ?
-प्रजापरिषद
41. नेपालको जम्मा जलबिधुत उत्पादन क्षमता कति
रहेको छ ?
-८३ हजार मेगावाट
42. नेपालको पहिलो शाहवंशिय राजा को हुन ?
-कुलमण्डल43.राणाकालमा उजुरी सुन्ने निकायलाय के
भनिन्थ्यो ?
-धर्मकचही
44. हालसम्म नेपालमा कतिवटा सार्क शिखर सम्मेलन कतिवटा
शिखर सम्पन्न भएका छन् ?
– ३ वटा (तेस्रो, एघारौ र अठारौ)
45. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?
– चिल्का ताल, भारत
46. प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३
कसको अध्यक्षतामा गठित आयोग हो ?
– टंकप्रसाद आचार्य
47. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले
आएको हो ?
– वि.सं. २०१३ भदौ २२
48. सत्यवादी दार्शनिक सुकरातलाई कुन विष खुवाई
मृत्युदण्ड दिइएको थियो ?
– हेमलक
49. कौटिल्यलाई अर्को के नामले चिनिन्छ ?
– चाणक्य
50. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ
दिएका थिए ?
– सारनाथ
• नेपालमा हाल – चैत्र मसान्तसम्म क,ख,ग वर्गका
वितीय संस्थाहरु कति रहेका छन् ?
– क्रमशः २९,७२,४६
• नेपालका महिला था बालबालिकाको पोषण स्थितीमा सुधार
ल्याउन राष्ट्रिय योजना आयोगको समन्वयमा सुनौला एक हजार दिन
जनजारण अभियानको शुभारम्भ कहिले गरियो ?
– वि.सं २०७३ वैशाख ९
• नेपाल सरकारले बौद्धिक सम्पतिको संरक्षणका लागि बौद्धिक
सम्पति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालय
अन्तरगत स्थापना गर्ने भएको छ ?
– अर्थ मन्त्रालय
• पाटा पर्सनालिटी अफ दि इयर २०१६ अवार्डबाट
सम्मानित हुने पर्यटन व्यवसायी को हुन् ?
– मेघ आले
• अरुको जुन व्यवहार आफूलाई मन पर्दैन,त्यस्तो व्यवहार अरु
माथि पनि गर्नु हुदैँन भन्ने विचारक को हुन् ?
– कन्फ्युसियस
• वार्षिक घरपरिवार सर्वेक्षण २०७१\७२ अनुसार नेपालमा
प्रतिपरिवार वार्षिक औसत खर्च कति रहेको छ ?
– रु दुई लाख ९२ हजार तीन सय १२
• वर्षिक घरपरिवार सर्वेक्षण २०७१\७२ अनुसार आ.व
२०७१\७२ मा नेपालको श्रमबजारमा श्रम सहभागिता दर कति
रहेको छ ?
– ७७.२ प्रतिशत
• मन्त्रिपरिषद बैठकले नेपालको संविधान जारी भएको
दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय कहिले
गरेको हो ?
– वि.सं २०७३ वैशाख ७
• हालको मर्यादाक्रम अनुसार शाखा अधिकृतको मर्यादाक्रम कति
औं हो ?
– २६ औं
• विश्वको दोस्रो अग्लो हिमशिखर के टु गडविन अस्टिन कुन देशमा
पर्दछ ?
– पाकिस्तान – उचाई ८,६११ मिटर
• विश्वको सबैभन्दा लामो नदी नाइल कुन महादेशमा
पर्दछ ?
– अफ्रिका
• प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो
भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
– प्युटोरिको ट्रेन्च
• कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन के को
सहयोग लिइन्छ ?
– देशान्तर रेखा
• १ डिग्री देशान्तर बराबर कति समयको फरक पर्छ ?
– ४ मिनेट
• नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको कति औं
स्थानमा पर्छ ?
– ११ औं
• विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन
हो ?
– चीन
• संसारमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन
हो ?
– कछुवा
• हाल नेपालमा सबैभन्दा बढी गाविस भएको जिल्ला
सप्तरी ( ९१ गाविस ) हो भने सबैभन्दा कम गाविस
भएको जिल्ला कुन हो ?
– कञ्चनपुर ( चार )
• क्याराभान फिल्मका प्रमुख अभिनेता थिन्ले लोन्डुपको निधन
कहिले भयो ?
– वि.सं २०७३ वैशाख १२
• छालाका लागि प्रसिद्ध स्थान दैलेख हो भने
राडीपाखीका लागि प्रसिद्ध स्थन कुन हो ?
– बाग्लुम
• चीन र भारत दुवै देशलाई छुने नेपालका जिल्ला कति
छन् र कुन कुन हुन् ?
– दुई ( ताप्लेजुङ,दार्चुला )
• नेपालको चेरापुञ्जी भनी कुन ठाउँलाई
चिनिन्छ ?
– कास्कीको लुम्ले
• च्छो रोल्पा हिमताल हुन जिल्लामा रहेको छ ?
– दोलखा
• उच्चस्तरीय प्रशासन सुधार समिति २०६९ कसको
अध्यक्षतामा गठन भएको हो ?
– काशीराज दाहाल
• सन् २०१६ फ्रेबुअरीमा सम्पन्न १२ औं साग
खेलकुद प्रतियोगिताको मस्कट के रहेको थियो ?
– तिखोर
• विश्वमा नै सबैभन्दा सानो लालीगुराँस फूल कहाँ
पाइन्छ ?
– रारा ताल
• सन् २०१६ अप्रिलमा किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको
आईसीसी वल्ड क्रिकेट लिग अन्तरगतको
दुवै खेलमा जित हासिल गर्ने देश कुन हो ?
– नेपाल
• छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ ?
– सूर्य
• इसाई धर्मलाई अर्को कुन नामले चिनिन्छ ?
– क्रिश्चियन
• महाभारतको युद्ध भएको ठाउँलाई के भनिन्छ ?
– कुरुक्षेत्र
• पितृलाई तर्पण दिन प्रयोग गरिने गैंडाको खागबाट बनेको भाँडोलाई के
भनिन्छ ?
– खगौंतो
• चिउरीको बोट दाइजो दिने चलन कुन जातिमा छ ?
– चेपाङ्ग
• मेचे जातीलाई अर्को के नामले चिनिन्छ ?
– बोडो
• भारतपछि दक्षिण एसियामा सबैभन्द बढी भाषा भएको
देश कुन हो ?
– नेपाल
• भारोपेली पछिको सबैभन्दा ठूलो भाषा परिवार कुन हो ?
– भोटबर्मेली
• नेपालमा आग्नेय परिवारअन्र्तगत बोलिने भाषा कुन हो ?
– सतार
• आयमेली कवि भनेर कसलाई चिनिन्छ ?
– तिलबिक्रम नेम्वाङ्ग
• नेपालको सर्वोच्च मानपदवी कुन हो ?
– नेपाल रत्न
• मिसाईल म्यान उपनामबाट चिनिने भारतका राष्ट्रपति को हुन् ?
– एपिजे अब्दुल कलाम
Friday, April 29, 2016
Friday, April 22, 2016
शाखा अधिकृत २०७२ ( प्रारम्भिकमा सोधिएका केही प्रश्नहरु र तिनका उत्तर )
१. सबैभन्दा पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
- अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
- मलेसिया
३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार
पाएका थियो ?
- सन्१९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य
रहेको छ ?
- ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
- ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
- रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
- १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को
हुन ?
- सैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार
सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
- बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
- बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक
संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त
गरेका थिए ?
- जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार
युवाहरुको उमेर कति मानिएको छ ?
- १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
- दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
- अष्ट्रेलिया
१६. SDR Basket मा थपिएको छ ?
- रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :
युराल - एसिया
नाइल - अफ्रिका
मरे - अष्ट्रेलिया
भोल्गा - युरोप
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
- ट्रान्स साइबेरियन रेल लिक
१९. International Labour Organisation ले कहिले
नोबेल शान्ती पुरस्कार पायो ?
- सन १९६९
२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
- ट्युनिसिया
२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान
गरिएको छ ?
- ४.५ %
२२. Price Floor के सग सम्बन्धित छ ?
- A price floor is the lowest legal price a
commodity can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ?
- Bone marrow मा
२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?
- अवशिस्ट अधिकार
२५. कुन हरित गृह ग्यास होइन ?
- नाइट्रोजन
२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ?
- सुरक्षा
२७. शान्ती सन्धीमा हस्ताक्षर कुन
ठाउँमा भएको थियो ?
- पेरिस , फ्रान्स
२८. दिइएको मध्ये कुन सहि होइन ?
- LCD
२९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । - ठिक
ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । -
बेठिक
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । - ठिक
३०. खेल सम्बन्धी :
धनुषवाण - भुटान
भलिबल - श्रीलंका
पाकिस्तान / भारत - हकि
मलेसिया - टेबलटेनिस
कब्बडी- बङ्लादेश
३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ?
- भुमी बर्मा
३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको
कुन हो ?
- लामोसाघु जिरी
३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको
थियो ?
- चन्द्रसम्शेर
३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ?
- ७००० कि. मि. ( विवादित छ ।)
३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन
हो?
- रुपन्देही
३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा
भएको थियो ?
- विर समशेर
३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ?
15 - श्रीलङ्का
16 - भुटान
17 - माल्दिभ्स
18 - नेपाल
३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ?
- इन्डोनेसिया
३९. CITES के सँग सम्बन्धित छ ?
- बन्यजन्तु
४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
- रासायनिक
४१. जोडा मिलाउने
दुग्ध संस्थान - औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान - समाजिक क्षेत्र
खानेपानि संस्थान - जनउपयोगि
- अन्नपूर्ण संरक्षण क्षेत्र
२. आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ?
- मलेसिया
३. UNO को विशिष्टिकृत संस्था ILO ले कहिले नोबेल पुरस्कार
पाएका थियो ?
- सन्१९६९
४. तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य
रहेको छ ?
- ४.५%
५. भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ?
- ताप्लेजुङ र दार्चुला
६. राडारको आबिष्कार कसले गरेका हुन् ??
- रोबर्ड वाट्सन
७. संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको
छन् ?
- १११
८. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को
हुन ?
- सैलजा आचार्य
९. अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार
सन १९२१ अनि मृत्यु अमेरिका ।
१०. नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ?
- बेलायत
११. थारु संग्रहालय कहाँ पर्दछ ?
- बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक
संग्रहालय हो ।
१२. सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त
गरेका थिए ?
- जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३. युवा निती २०७२ ले व्याख्या गरे अनुसार
युवाहरुको उमेर कति मानिएको छ ?
- १६ देखि ४० वर्ष
१४. मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ?
- दिइएका सबै
१५. भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ?
- अष्ट्रेलिया
१६. SDR Basket मा थपिएको छ ?
- रेन्मिल्वि
१७. नदि जोडा मिलाउने :
युराल - एसिया
नाइल - अफ्रिका
मरे - अष्ट्रेलिया
भोल्गा - युरोप
१८. दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ?
- ट्रान्स साइबेरियन रेल लिक
१९. International Labour Organisation ले कहिले
नोबेल शान्ती पुरस्कार पायो ?
- सन १९६९
२०. अरब Movement कुन देशबाट सुरुवात भएको हो ?
- ट्युनिसिया
२१. तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान
गरिएको छ ?
- ४.५ %
२२. Price Floor के सग सम्बन्धित छ ?
- A price floor is the lowest legal price a
commodity can be sold at.
२३. RBC शरीर कुन अंगमा रहेको हुन्छ ?
- Bone marrow मा
२४. नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ?
- अवशिस्ट अधिकार
२५. कुन हरित गृह ग्यास होइन ?
- नाइट्रोजन
२६. दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ?
- सुरक्षा
२७. शान्ती सन्धीमा हस्ताक्षर कुन
ठाउँमा भएको थियो ?
- पेरिस , फ्रान्स
२८. दिइएको मध्ये कुन सहि होइन ?
- LCD
२९. EU को प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । - ठिक
ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको वाङ्डुङ्मा छ । -
बेठिक
इन्डोनेशियाको मुद्रालाइ रुपिया भनिन्छ । - ठिक
३०. खेल सम्बन्धी :
धनुषवाण - भुटान
भलिबल - श्रीलंका
पाकिस्तान / भारत - हकि
मलेसिया - टेबलटेनिस
कब्बडी- बङ्लादेश
३१. दिइएका मध्ये सोमबशी राजा को होइनन ?
- भुमी बर्मा
३२. दिइएका मध्ये चीन सरकारको सहयोग नभएको
कुन हो ?
- लामोसाघु जिरी
३३. खडग निशानी अड्डाको स्थापना कहिले भएको
थियो ?
- चन्द्रसम्शेर
३४. सिल्क रोडको लम्बाइ कति रहेको छ ?
- ७००० कि. मि. ( विवादित छ ।)
३५. दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन
हो?
- रुपन्देही
३६. दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा
भएको थियो ?
- विर समशेर
३७. सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ?
15 - श्रीलङ्का
16 - भुटान
17 - माल्दिभ्स
18 - नेपाल
३८. ASEAN को पहिलो शिखर सम्मेलन कहां भयो ?
- इन्डोनेसिया
३९. CITES के सँग सम्बन्धित छ ?
- बन्यजन्तु
४०. पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ?
- रासायनिक
४१. जोडा मिलाउने
दुग्ध संस्थान - औधोगिक
खाधसंस्थान- व्यापारिक
गोरखापत्र संस्थान - समाजिक क्षेत्र
खानेपानि संस्थान - जनउपयोगि
![]() |
Subscribe to:
Comments (Atom)
-
1. In what order do managers typically perform the managerial functions? a) organising, planning, controlling, leading b...
-
Ratio Analysis (MCQ) Questions and answers NRB PREPARATION ( Prepared by Nitin Acharya ) 1) Determine stock turnover ratio if, O...

