Public Service Exam Preparation Nepal
Learn more Earn More.
Saturday, June 1, 2024
बजेट आर्थिक वर्ष २०८१/८२
राजस्व र व्ययको अनुमान
प्रत्येक जेठ महिनाको १५ गते संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आज संसदमा बजेट पेश गर्नु भएको हो ।
जसमा सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको
बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको तुलनामा ६.२% ले धेरै हो ।
कुल विनियोजनमध्ये चालुतर्फ ११
खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९७ प्रतिशत र वित्तीय
व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ ।
कुल विनियोजनमा प्रदेश र
स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ अर्ब २७ करोड रूपैयाँ विनियोजन
रहेको छ ।
आगामी आर्थिक वर्षका लागि
अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र
वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने तयारी रहेको छ ।
साथै, आन्तरिक ऋणबाट ३ खर्ब
३० अर्ब र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड संकलन गर्ने लक्ष्य रहेको छ ।
त्यस्तै सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६
प्रतिशत पुर्याउने लक्ष्य लिएको छ र मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले
लिएको छ ।
Sunday, December 16, 2018
MANAGEMENT MCQ FOR NRB | PART 3 | ORGANIZING |
(a) planning,
(b) delegation of authority,
(c) training,
(d) selection
2. To what does authority refer?
3. What one of these is not a recognised type of authority?
9. Indicate which of the following is NOT among the six main types of organization structure– (a) Line organization (b) Functional structure(c) Committees (d) Department
10. Line organization is also known as _____________ organization. (a) Scalar (b) Chain (c) Matrix (d) Project
MANAGEMENT MCQ FOR NRB | PART 2 | PLANNING |
10. . Identify the best definition of planning. (a) An integrated process in which plans are formulated, carried out and controlled. (b) The core activity of planners and planning departments. (c) Setting an organisation's objectives and the means of reaching them. (d) Devising ways of achieving the objectives of an organisation.
-
1. In what order do managers typically perform the managerial functions? a) organising, planning, controlling, leading b...
-
Ratio Analysis (MCQ) Questions and answers NRB PREPARATION ( Prepared by Nitin Acharya ) 1) Determine stock turnover ratio if, O...























